Exodus 18:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले उत्तर दिए, “मैले यसो गर्नैपर्छ किनभने मानिसहरू मकहाँ परमेश्वरको इच्छा बुझ्न आउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले आफ्ना ससुरालाई भने, “मानिसहरू मद्वारा परमेश्वरको इच्छा बुझ्न आउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले आफ्ना ससुरालाई भने, “किनकि मानिसहरू परमेश्वरको इच्छा खोज्न मकहाँ आउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले आफ्नो ससुरालाई भने, “मानिसहरू मकहाँ तिनीहरूका समस्याहरूप्रति परमेश्वरको निर्णय के छ त्यो सोध्न आउँछन्।