Exodus 18:23 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आज्ञा गर्नुभएझैँ तिमीले यसो गर्यौ भने तिमी आफैं हैरान हुनेछैनौ र यी मानिसहरू पनि आ-आफ्ना झैझगडा छिनेर घर जान सक्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीले यो उपाय गर्यौ भने र परमेश्वरले पनि यही आज्ञा तिमीलाई दिनुभयो भने, तिमी टिक्न सक्नेछौ, र यी सबै मानिसहरू पनि आ-आफ्नो घरमा चित्त बुझाएर जानेछन्।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीले यसो गर्यौ भने, र परमेश्वरले यस्तै आज्ञा दिनुभयो भने तिम्रो भार हलुका हुनेछ, र यी मानिसहरू शान्तिसाथ आफ्नो घरमा फर्कनेछन्।”
Nepali ERV (पवित्र बाइबल)
यदि तिमीले यी कार्यहरू परमप्रभुको इच्छामा गर्छौ भने तिमी आफ्नो कार्य गर्नमा सफल हुनेछौ। अनि त्यही समयमा मानिसहरू आफ्नो समस्याहरू समाधान भएपछि घर जानु सक्छन्।”