Exodus 18:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशाले यित्रोको सल्‍लाह माने र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले आफ्‍ना ससुराले भनेका कुरा माने, र तिनले भनेबमोजिम सबै गरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले आफ्ना ससुराको कुरा सुने, र तिनले भनेका हरेक कुरा गरे।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मोशाले आफ्नो ससुराले भने जस्तै गरे।