Exodus 18:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र दुई छोराहरू गेर्शोम र एलीएजरलाई लिएर यित्रो मोशाकहाँ आए। मोशाले “म परदेशमा विदेशी भएर रहें,” भने र एउटा छोराको नाम गेर्शोम राखेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनका दुई छोराहरूलाई लिए। ती छोराहरूमध्‍ये एक जनाको नाउँ गेर्शोम थियो, किनभने मोशाले भने, “म परदेशमा रहने प्रवासी भएको छु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र तिनका दुई जना छोरालाई लिए। मोशाले एउटा छोराको नाम गेर्शोम राखेका थिए; किनकि तिनले “म परदेशमा प्रवासी भएको छु” भनेका थिए;
Nepali ERV (पवित्र बाइबल)
यित्रोले मोशाका दुइ छोराहरूलाई पनि संगै ल्याए। जेठो छोरोको नाउँ गेर्शोम थियो कारण जति बेला छोरो जन्मेको थियो, मोशाले भने, “म परदेशमा प्रवासी भइ रहें।”

Recommended Reading