Exodus 2:25 — Compare Translations
3 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले इस्राएलीहरूलाई हेर्नुभयो र तिनीहरूको निम्ति फिक्री गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले परमेश्वरले इस्राएलीहरूमाथि नजर राख्नुभयो, र उहाँ तिनीहरूको अवस्थामा चिन्तित हुनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण परमेश्वरले इस्राएलीहरूमाथि दृष्टि लगाउनुभयो, र तिनीहरूको वास्ता गर्नुभयो।