Exodus 2:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
राजकुमारीले भनी, “लौ हुन्‍छ।” केटी गएर बालककै आमालाई लिएर आई।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब फारोकी छोरीले त्‍यसलाई भनिन्, “हुन्‍छ, जा।” अनि त्‍यो ठिटी गएर बालककी आमालाई बोलाएर ल्‍याई।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब फारोकी छोरीले जवाफ दिइन्, “हुन्छ, जाऊ।” अनि ती केटी गएर त्यस बालककी आमालाई लिएर आई।
Nepali ERV (पवित्र बाइबल)
फिरऊनकी छोरीले भनी, “हुन्छ, ल्याई देऊ।” यसर्थ त्यो केटी गएर त्यस नानीकी आफ्नै आमालाई लिएर आई।