Exodus 20:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मबाहेक अरू कुनै देवता-देवीलाई तिमीहरूले नपुज्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मबाहेक अरू कुनै देवता-देवीहरू नमान्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मबाहेक तैँले अरू कुनै देवी-देवताहरू नमान्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले मबाहेक अरू कुनै देवता पूज्नु हुँदैन।