Exodus 21:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“इस्राएलीहरूलाई यी नियमहरू दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब मैले तिमीहरूको सामु राख्‍ने विधानहरू यी नै हुन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले तिनीहरूका सामु स्थापना गर्नुपर्ने नियमहरू यिनै हुन्:
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि परमेश्वरले मोशालाई भन्नुभयो, “तिमीले मानिसहरूलाई दिनु पर्ने अन्य नियमहरू यिनै हुन्;