Exodus 21:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै मानिसले अर्की स्‍वास्‍नी ल्‍यायो भने त्‍यसले अघिल्‍ली स्‍वास्‍नीलाई खानपान, लुगाफाटा र अघिझैँ स्‍वास्‍नीको अधिकार दिइराखोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले अर्की पत्‍नी ल्‍यायो भने, पहिलीलाई खानेकुरा र लुगाफाटा दिन र दाम्‍पत्‍य कर्तव्‍य पूरा गर्न त्‍यसले नछोड़ोस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यसले अर्की पत्नी ल्यायो भने त्यसले जेठीलाई भोजन, लुगाफाटा र वैवाहिक अधिकारदेखि वञ्चित नगरोस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि मालिकले अर्की आइमाई विवाह गरे उसले पहिलेकी पत्नीलाई कम्ती खाना र कम्ती लुगा-फाटा दिनु हुँदैन। उसले उसको पहिलो पत्नीलाई लगातार दाम्पत्य अधिकार अवश्यै दिनुपर्छ।