Exodus 21:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि त्‍यस मानिसले आफ्‍ना यी कर्तव्‍यहरू पूरा गर्दैन भने त्‍यसले अघिल्‍लो स्‍वास्‍नीलाई एक पैसा नलिई स्‍वतन्‍त्र गरेर छोडिदेओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि मालिकले त्‍यससित यी तीनै वटा काम गरेन भने, त्‍यो केही नतिरी विनामोल स्‍वतन्‍त्र होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसले उसलाई यी तीन कुराहरू दिँदैन भने त्यो कुनै मोल नतिरी स्वतन्त्र भएर जाओस्।
Nepali ERV (पवित्र बाइबल)
मालिकले त्यस आइमाईको निम्ति यी तीन प्रकारको कार्यहरू गर्नै पर्छ। यदि उसले त्यसो नगरे त्यो आइमाईले स्वतन्त्रता पाउनु पर्छ अनि आफ्नो स्वतन्त्रताको निम्ति केही तिर्नु पर्दैन।