Exodus 21:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यसले मार्न नचिताएको तर पनि आकल-झुकलमा मानिस मारेको हो भने त्यो त्यस ठाउँमा भागेर जान सक्छ, जुन ठाउँ म तिमीहरूको निम्ति चुन्नेछु र त्यो त्यहाँ ढुक्कै बस्न सक्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर यदि कुनै मानिसले सो जानाजानी गरेको थिएन तर परमेश्वरले त्यसो हुन दिनुभएको हो भने, त्यो भाग्नलाई म एउटा स्थान तोकिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तरै पनि यदि त्यसले जानाजानी त्यसो गर्दैन, तर परमेश्वरले नै त्यसो हुन दिनुभयो भने जुन ठाउँ म तोक्नेछु; त्यो त्यहाँ भागेर जाओस्।
Nepali ERV (पवित्र बाइबल)
तर यदि कुनै घटना घट्छ र कुनै मानिसले कसैलाई योजना बिनै मार्छ भने, परमेश्वरको इच्छा अनुसार त्यस्तो भएको हो। म यस्तो जग्गा रोज्छु जहाँ मानिसहरू आफ्नो सुराक्षाको निम्ति भागेर जान सक्छन्। मानिसहरू, त्यस ठाउँमा गएर आफ्नो ज्यान जोगाउन सक्छन्।