Exodus 21:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“आफ्ना बुबा वा आमालाई हिर्काउने मारिनुपर्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, त्यो मारिनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले आफ्ना बुबा वा आमामाथि आक्रमण गर्छ, त्यो मारिनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“कुनै मानिसले आफ्नो बाबु अथवा आमालाई चोट पुर्यउँछ भने त्यस मानिसलाई मार्नै पर्छ।