Exodus 21:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसैले कमारो बनाएर बेच्न वा राख्न कुनै मानिसलाई बलजफ्ती गरेर लैजान्छ भने त्यो लाने मानिस मारिनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले कुनै मानिसलाई अपहरण गर्छ वा बेच्छ अथवा पक्रिँदा त्यो त्यसकै हातमा फेला पर्छ, त्यो मारिनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले कुनै मानिसलाई अपहरण गर्छ वा बिक्री गर्छ, अथवा त्यो पक्राउ पर्दा ऊ त्यससितै रहेको अवस्थामा फेला परियो भने त्यो मारिनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसले कसैलाई कमारा बनाई बेच्न अथवा आफ्नै कमारा बनाउन चोरी गर्छ भने त्यस मानिसलाई मार्नै पर्छ।