Exodus 21:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[18-19] “मानिसहरूले झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गा वा मुक्काले हिर्कायो तर मारिहालेन भने त्यसलाई सजाय हुनेछैन। कुटाइ खाने मानिसचाहिँ ओछ्यान पर्यो भने तर पछिबाट उठेर लट्ठी टेकी हिँड्न सक्ने भयो भने हिर्काउनेले त्यो ओछ्यान परेको बेलाको खर्च त्यसलाई देओस् र त्यो निको नभएसम्म त्यसको रेखदेख गरोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि मानिसहरू झगड़ा गरेर एउटाले अर्कालाई ढुङ्गाले अथवा मुक्काले हिर्कायो, र त्यो मर्न त मरेन तर ओछ्यानमा पर्यो,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि मानिसहरू झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्गा अथवा मुक्काले हिर्कायो, र त्यो नमरेर ओछ्यान पर्यो,
Nepali ERV (पवित्र बाइबल)
“मानिलेऊ त्यहाँ दुइजना मानिसहरू झगडा गरिरहेका छन्, अनि एउटाले अर्कोलाई मुड्की र ढुङ्गाले हिर्कायो। अथवा त्यो चोट लागेको मानिस मरेन, तर ओछ्यान लाग्यो।