Exodus 21:19 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र त्‍यो फेरि उठेर लाठीको भरले यताउता हिँड्‌डुल गर्ने भयो भने, त्‍यसलाई हिर्काउने मानिस निर्दोष ठहरिनेछ। तर त्‍यो पस्रिरहेको समयको खर्च हिर्काउने मानिसले देओस्, र त्‍यो पूरा निको नभएसम्‍म त्‍यसले त्‍यसको उपचार गरोस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि उठेर आफ्नो लहुरोको सहायताले बाहिर यताउता हिँड्न थाल्यो भने त्यो हिर्काउने मानिस निर्दोष ठहरियोस्; तरै पनि त्यसले घाइते मानिसको खेर गएको समयको क्षतिपूर्ति देओस्, र त्यो पूरा निको नहोउन्जेल त्यसले त्यस मानिसको उपचार गरोस्।
Nepali ERV (पवित्र बाइबल)
यदि चोट लागेको मानिस उठेर लहुरोको भरमा यता उता हिंडछ भने हिर्काउनेले चोट लाग्ने मानिसलाई क्षतिपूर्ति दिनुपर्छ अनि स्वस्थ हुने समयसम्म सहायता गर्नुपर्छ।