Exodus 21:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै मानिसले आफ्नो कमारो वा कमारीलाई लट्ठीले हिर्काउँदा कुटेकै ठाउँमा मर्यो भने त्यस मानिसलाई दण्ड हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि कुनै मानिसले आफ्नो कमारा वा कमारीलाई लाठीले हिर्काउँदा त्यसको हातले त्यो मर्यो भने, त्यसको दण्ड हुनैपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कुनै मानिसले आफ्नो दास वा दासीलाई लहुरोले हिर्कायो, र ऊ त्यही कारणले मर्यो भने त्यसले दण्ड पाउनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“कोही मालिकले आफ्नो कमारा-कमारीलाई लट्ठीले कुट्छ अनि यस्तो हिकाईले उसको मृत्यु हुन्छ भने त्यो हत्याराले सजाय पाउनैपर्छ।