Exodus 21:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस साँढेले केटा वा केटीलाई मार्‍यो भने यही नियमअनुसार दण्‍ड दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोरुले कसैको छोरो वा छोरीलाई हानेर मार्‍यो भने पनि यही नियमअनुसार गर्नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस गोरुले छोरा वा छोरीलाई सिङले हानेर मार्‍यो भने पनि यही नियम लागू हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“कुनै मानिसको छोरा अथवा छोरी त्यसरी मारिए पनि त्यही नियम लागू हुन्छ।