Exodus 21:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कुनै मानिसले खाडलको ढकनी खोलिदियो वा खाडल खनेर त्यसलाई ढाकेन र साँढे वा गधा खाडलमा पर्यो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि कुनै मानिसले कूवा उदाङ्गै राख्यो वा कूवा खनेर त्यो छोपेन र त्यसमा गोरु कि गधा खस्यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“कुनै मानिसले खाडल खनेर खुल्लै राख्यो, अथवा खनेर त्यसलाई छोपेन; अनि त्यसभित्र कुनै गोरु अथवा गधा खस्यो भने,
Nepali ERV (पवित्र बाइबल)
“कुनै मानिसले इनारको ढकनी हटाउन सक्छ अथवा मैदानमा एउटा इनार खन्न सक्छ र त्यसको ढकनी लाउँदैन अनि त्यसभित्र एउटा साँढे अथवा गधा खस्न सक्छ।