Exodus 21:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर साँढेको हान्‍ने बानी मालिकलाई याद थियो र पनि त्‍यसलाई बाँधिराखेको थिएन भने त्‍यस मालिकले मरेको साँढेको मालिकलाई जिउँदो साँढे दिनुपर्नेछ र मरेको साँढेचाहिँ त्‍यसले लैजान सक्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस गोरुको अघिदेखि नै हान्‍ने बानी छ भनेर थाहा भएर पनि त्‍यसको मालिकले त्‍यसलाई बाँधेर राखेको थिएन भने, त्‍यसले गोरुको सट्टामा गोरु देओस्, र त्‍यो मरेको पशुचाहिँ त्‍यसको नै होस्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तथापि त्यस गोरुको पहिलेदेखि नै हान्‍ने बानी छ भनेर जानिएको थियो, तर पनि उसले त्यसलाई बाँधेन भने त्यस मालिकले गोरुको सट्टा गोरु नै देओस्, र मरेको गोरुचाहिँ त्यसैको होस्।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि कुनै मानिसको गोरूले अरू पशुहरूलाई हान्छ भने यसको मालिकले यसलाई नियंत्रण गर्दैन भने उसको गोरूले हानेको पशुको बदलामा पशु दिनु पर्छ।