Exodus 21:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्यस कमाराले म आफ्ना मालिक, स्वास्नी, छोरा-छोरीहरूलाई माया गर्छु र स्वतन्त्र हुन चाहन्नँ भन्यो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर यदि त्यस कमाराले स्पष्टसँग, मलाई मेरा पत्नी र छोराछोरीहरूको माया लाग्छ, म स्वतन्त्र हुन चाहन्नँ भन्यो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर त्यस सेवकले ‘म मेरा मालिक, आफ्नी पत्नी र छोराछोरीलाई माया गर्छु; अनि स्वतन्त्र भएर जान चाहन्नँ’ भनेर घोषणा गर्यो भने,
Nepali ERV (पवित्र बाइबल)
“तर कमाराले भन्न सक्छ, ‘म आफ्नो मालिकलाई प्रेम गर्छु। म आफ्नी पत्नी र नानीहरूलाई पनि प्रेम गर्छु। यसकारण म स्वतन्त्र हुन मन पराउँदिन।’