Exodus 22:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कसैले गाई वा भेडा चोरेर त्यसलाई मार्यो वा बेच्यो भने त्यसले एउटा गाईको सट्टामा पाँचवटा गाई र एउटा भेडाको सट्टामा चारवटा भेडा दिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्यसलाई मार्यो कि बेच्यो भने, त्यसले गोरुको सट्टा पाँच वटा गोरु र भेड़ाको सट्टा चार वटा भेड़ा देओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कसैले गोरु वा भेडा चोरेर त्यसलाई मार्छ वा बिक्री गर्छ भने त्यसले त्यस गोरुको सट्टा पाँच गोरु र त्यस भेडाको सट्टा चार वटा भेडा देओस्।
Nepali ERV (पवित्र बाइबल)
“यदि कसैले एउटा गोरू अथवा भेडा चोरेर त्यसलाई मार्छ अथवा बेच्छ भने त्यसले त्यो गोरूको बदलामा पाँचवटा गोरू तिर्नु पर्छ अथवा भेडाको बदलामा पाँचवटा भेडाहरू तिर्नु पर्छ।