Exodus 22:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसैले अर्काको गधा, गाई, भेडा, वा अरू कुनै पशु आफूसँग राखिदिन राजी भयो तर कसैले नदेखी त्‍यो पशु मर्‍यो वा घाइते भयो वा कसैले लुटेर लग्‍यो भने
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि कुनै मानिसले आफ्‍नो छिमेकीलाई गधा अथवा गोरु वा भेड़ा वा अरू कुनै पशु राख्‍न दियो, र त्‍यो कसैले नदेखीकन मर्‍यो अथवा त्‍यसलाई चोट लाग्‍यो वा त्‍यो खेदेर भगाइयो भने,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै मानिसले गधा, गोरु, भेडा अथवा अरू पशु आफ्नो छिमेकीलाई सुरक्षाको निम्ति राख्न दिएको छ; र त्यो पशुको मृत्यु भयो अथवा त्यसलाई चोट लाग्यो अथवा कसैको ध्यान नपुगेको बेला कसैले लगिदियो भने,
Nepali ERV (पवित्र बाइबल)
“कुनै एकजना मानिसले आफ्नो गधा, गोरू, भेडा अथवा अरू कुनै पशु केही समयको निम्ति आफ्नो छिमेकीलाई हेरचाह गर्न भनी छोडन सक्छ। तर यदि त्यो पशु चोरियो अथवा त्यसलाई चोट लाग्यो अथवा मर्यो अनि कसैले त्यस्तो कसरी भयो देखेन, तिमीहरूले के गर्नु पर्छ?