Exodus 22:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कसैले अरूबाट कुनै पशु पैँचो लियो र वास्तविक धनी नहुँदा त्‍यो पशु घाइते भयो वा मर्‍यो भने त्‍यो पैँचो लिने मानिसले त्‍यसको बदलामा दाम दिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि कसैले आफ्‍नो छिमेकीबाट पशुको पैँचो लियो, र त्‍यसको मालिक साथमा नहुँदा त्‍यसलाई चोट लाग्‍यो कि मर्‍यो भने, त्‍यसले त्‍यसको भर्ना देओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै मानिसले आफ्नो छिमेकीबाट पशु सापटी लियो, र मालिक नभएको बेलामा त्यसलाई चोट लाग्यो अथवा त्यो मर्‍यो भने त्यसैले नै क्षतिपूर्ति तिर्नुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“एकजना मानिसले उसको छिमेकीबाट एउटा पशु पैंचो लियो अनि मालिक नहुँदा पशुलाई चोट लाग्यो अथवा मर्यो भने, पैंचौ लिने मानिसले अवश्यै पशु साट्न पर्छ।