Exodus 22:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यदि कसैले मगनी नभएकी कन्‍ये केटीलाई फकाएर बिगार्‍यो भने त्‍यसले दुलहीको दाम तिरेर त्‍यस केटीलाई विवाह गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि कसैले मगनी नभएकी कन्‍ये-केटीलाई फकाएर त्‍यससित सुत्‍यो भने, त्‍यस मानिसले दुलहीको दाम दिएर त्‍यसलाई आफ्‍नी पत्‍नी तुल्‍याओस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कुनै मानिसले विवाह गर्नलाई मगनी नभएकी कन्यालाई ललाइ-फकाइ गरी त्यससित कुकर्म गर्‍यो भने त्यसले दुलहीको मूल्य तिर्नुपर्छ; तब त्यो त्यसकी पत्नी हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यदि एकजना मानिसले बागदान नभएकी कन्या केटीलाई प्रलोभनमा पार्छ र त्यससित सुत्छ भने उसले त्यो केटीलाई विवाह गर्न पर्छ। अनि उसले त्यो केटीको बाबुलाई सम्पूर्ण दाइजो दिनु पर्नेछ।