Exodus 22:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर त्‍यस केटीका बुबाले विवाह गर्न दिएन भने त्‍यसले कन्‍ये केटीको लागि तिर्नुपर्ने दुलहीको दाम बुबा लाई दिनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर त्‍यस केटीको बुबाले त्‍यो केटी त्‍यसलाई दिन इन्‍कार गर्‍यो भने, त्‍यसले कन्‍ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि त्यसका बुबाले त्यसलाई दिन पटक्‍कै मानेनन् भने कन्याको मोलअनुसार त्यस मानिसले दुलहीको मूल्य तिर्नैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
यदि त्यो केटीको बाबुले त्यस केटीलाई उसित विवाह गर्न नदिए पनि त्यस मानिसले बाबु चाँहिलाई पूरा धन दिनु पर्नेछ।