Exodus 22:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मन्‍त्र-तन्‍त्र गर्ने आइमाईलाई जिउँदो नछोड्‍नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जादुगरी गर्ने स्‍त्रीलाई जीवित नराख।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तन्त्रमन्त्र गर्ने स्त्रीलाई जीवित रहन नदिनू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले आइमाईलाई तंत्र मंत्र गर्न दिनु हुँदैन। यदि उसले मंत्र-तत्रं गर्छे तब उसलाई मार्नु पर्छ।