Exodus 22:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“म परमप्रभुबाहेक अरू देवतालाई बलि चढाउने मानिसलाई जिउँदो नछोड्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई बलिदान चढ़ाउला, त्यो बिलकुलै नष्ट पारिओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जसले याहवेहबाहेक अरू देवी-देवताहरूलाई बलिदान चढाउँछ, त्यसलाई नाश पारिनुपर्छ।
Nepali ERV (पवित्र बाइबल)
“यदि कुनै मानिसले कुनै अर्कै देवतालाई बलि चढाउँछ भने तब त्यस मानिसलाई सर्वनाश पार्नु पर्छ।