Exodus 22:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र म रिसाएर लडाइँमा तिमीहरूलाई नाश पार्नेछु। तिम्रा स्वास्नीहरू पनि विधवा हुनेछन् र तिम्रा छोरा-छोरीहरू पनि टुहुरा-टुहुरी हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो क्रोध दन्कनेछ। म तिमीहरूलाई तरवारले मार्नेछु, र तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरीहरू पितृहीन हुनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि मेरो क्रोध दन्कनेछ, र म तिमीहरूलाई तरवारले मार्नेछु; अनि तिमीहरूका पत्नीहरू विधवा हुनेछन् र तिमीहरूका छोराछोरी अनाथ हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अनि म तिमीहरूसित रिसाउनेछु अनि तिमीहरूलाई तरवारले मार्नेछु। तब तिमीहरूका पत्नीहरू विधवा र नानीहरू टुहुरा-टुहुरी हुनेछन्।