Exodus 22:26 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कसैको खास्‍टो धितो राखेका छौ भने घाम डुब्‍नुभन्दा अघि त्‍यो त्‍यसलाई फर्काइदिनू
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका छिमेकीको खास्‍टो बन्‍धकमा लिएका छौ भने, सूर्यास्‍त हुन अघि नै त्‍यो त्‍यसलाई फर्काइदेओ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरूले आफ्नो छिमेकीको लुगा बन्धकको रूपमा लिएका छौ भने सूर्यास्त हुनु पहिल्यै त्यो त्यसलाई फर्काइदिनू;
Nepali ERV (पवित्र बाइबल)
कुनै मानिसले ऋण लिंदा आफ्नो कोट बन्धक राख्न सक्छ। तर तिमीले त्यो कोट सूर्यास्त हुनअघि नै फर्काउनु पर्छ