Exodus 22:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमेश्वरको निन्दा नगर र आफ्ना जातिका अगुवालाई सराप नदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्वरको विरुद्धमा निन्दा नगर्, र तिमीहरूको शासकलाई पनि नसराप।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तैँले ईश्वरनिन्दा नगर्नू, न त आफ्ना मानिसहरूका शासकलाई सराप्नू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरूले तिमीहरूका परमेश्वर अथवा तिमीहरूका शासकहरूलाई सराप्नु हुँदैन।