Exodus 22:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले मलाई चढाउनुपर्ने अन्‍न र दाखमद्यको प्रशस्‍तताबाट ठीकसित समयमा देओ। “तिम्रा जेठा छोराहरू मलाई देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“आफ्‍नो खेतबारीको फसल र दाखको रसबाट चढ़ाउन विलम्‍ब नगर। “तिमीहरूका छोराहरूमध्‍ये जेठोचाहिँ मेरो निम्‍ति देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका ढुकुटी अथवा भाँडोबाट दिनुपर्ने भेटी अर्पण गर्न ढिला नगर्नू। “तिमीहरूले आफ्ना छोराहरूमध्येबाट जेठाचाहिँ मलाई दिनू।
Nepali ERV (पवित्र बाइबल)
“बाली उठाउने समयमा तिमीहरूले आफ्नो खेतबारीको पहिलो फसल र दाखरस मलाई चढाउन पर्छ। यसो गर्नमा ढिलो नगर्नु। “तिमीहरूका जेठा छोरा मलाई चढाऊ।