Exodus 22:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा गाई-वस्‍तु र भेडाको पहिलो बाछो वा पाठो मलाई देओ। पहिले जन्‍मेको बाछो वा पाठो सात दिनसम्‍म माऊसित बसोस् र आठौँ दिनमा त्‍यो मलाई चढाउनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस्‍तै गरी तिमीहरूका गाईबस्‍तु र भेड़ाहरूबाट पनि देओ। सात दिनसम्‍म ती आफ्‍ना माउसित रहून्‌। आठौँ दिनमा चाहिँ ती तिमीहरूले मेरो निम्‍ति देओ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका गाईबस्तु र भेडाबाख्राहरूबाट पनि त्यस्तै गर्नू। तिनीहरूलाई आफ्ना आमासित सात दिन बस्‍न देओ; तर आठौँ दिन ती मलाई दिनू।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले पशुहरूको पहिला जन्मेको बाछो र पाठो मलाई चढाऊ। बाछा अनि पाठो आफ्नो माऊसंग सात दिनसम्म बसून, अनि त्यसलाई आठौं दिनमा मलाई चढाऊ।