Exodus 22:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरू मेरा प्रजा हौ। यसकारण जङ्गली जन्तुले मारेको पशुको मासु तिमीहरूले नखानू तर त्यो कुकुरहरूलाई दिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू मेरो निम्ति पवित्र जन हुनुपर्छ। यसकारण तिमीहरूले जङ्गलका पशुहरूबाट फहराइएको पशुको मासु नखानू। त्यो तिमीहरूले कुकुरहरूलाई फालिदिनू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू मेरा निम्ति पवित्र जाति हौ। यसकारण जङ्गली जन्तुहरूले चिथोरेको पशुको मासु नखानू; त्यसलाई कुकुरहरूका निम्ति फालिदिनू।
Nepali ERV (पवित्र बाइबल)
“तिमीहरू विशेष मानिसहरू हौ। यसर्थ जंगली जनावरले मारेको पशुको मासु खानु हुँदैन। त्यो कुकुरले खाओस्।