Exodus 22:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“कुनै मानिसले आफ्‍ना खेतमा आगो बाल्‍दा र आगो सल्‍कँदैगएर अर्काको खेतबारी र त्‍यहाँ उम्रेका वा काटेर बिटा बाँधिराखेका अन्‍न भस्‍म पारिदियो भने आगो बाल्‍नेले क्षतिपूर्ति गर्नुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि झाड़ीमा आगलागी भएर अन्‍नको बिटा अथवा मकैका बोटहरू कि पूरा खेत नै भस्‍म गर्‍यो भने, त्‍यो आगो लगाउनेले क्षतिपूर्ति गरिदिनैपर्छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि कसैले काँडाघारीमा आगो लगाउँदा त्यो फैलिँदै गएर अन्‍न थुपारेर राखेको ठाउँ, खेतको अन्‍न अथवा सम्पूर्ण खेत सखाप गरिदियो भने आगो लगाउने व्यक्ति जो हो, त्यसैले क्षतिपूर्ति तिरिदिनैपर्छ।
Nepali ERV (पवित्र बाइबल)
एकजना मानिसले आफ्नो खेतको काँडे पोथ्राहरू जलाउन आगो लाउन सक्छ तर उसले लगाएको आगो बढे त्यसले उसको अन्न-बाली बढिरहेको खेती जल्न सक्छ। यस्तो भएको खण्डमा त्यो आगो लगाउने मानिसले उसले जलाएको चीजको जरीमाना तिर्नु पर्छ।