Exodus 22:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर चोर फेला परेन भने त्यो नासो राख्नेलाई परमेश्वरलाई पुज्ने स्थानमा ल्याउनू र त्यसले म आफैंले छिमेकीको धन वा सम्पत्ति चोरेको होइन भनी शपथ खाओस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर चोरचाहिँ पक्राउ परेन भने, त्यस घरको मालिकले आफ्नो छिमेकीको सामानमा हात हालेको छ कि छैन सो थाहा पाउनलाई न्यायकर्ताहरूकहाँ त्यो आओस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर त्यो चोर पक्राउ परेन भने त्यस घरको मालिक नै त्यस मानिसको सम्पत्तिमा हात लगायो कि भनेर निर्णय गरिनका लागि न्यायकर्ताहरूका सामु ल्याइयोस्।
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिमीले चोरलाई पक्रन सकेनौ घर मालिक न्यायकर्त्ताको सम्मुख जानु पर्छ अनि त्यही मानिसले चोरेको हो होइन न्यायकर्त्ताले निर्णय लिनु हुनेछ।