Exodus 23:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“छ वर्षसम्‍म आफ्‍नो खेतबारीमा बिउ छर र त्‍यसको उब्‍जनी उठाओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“छ वर्षसम्‍म आफ्‍नो जमिनमा बीउ छरेर त्‍यसको उब्‍जनी बटुल,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“छ वर्षसम्म तिमीहरूले आफ्नो खेती गर्नू, र फसलको कटनी गर्नू,
Nepali ERV (पवित्र बाइबल)
“छ वर्षसम्म आफ्नो जमीनमा बीउ छर, फसल काट।