Exodus 23:17 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक वर्ष यी तीन चाडहरूमा तिम्रा लोग्नेमानिसहरू म परमप्रभु तिमीहरूका परमेश्वरलाई पुज्न आउनुपर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“वर्षमा तीन पल्ट तिमीहरूका सबै पुरुषहरू परमप्रभुको सामु देखा परून्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“वर्षमा तीन पल्ट सबै पुरुषहरू सार्वभौम याहवेहकहाँ देखा परून्।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ एक वर्ष भित्र सबै मानिसहरूले परमप्रभु तिमीहरूका मालिक कहाँ तीन पल्ट आउन पर्छ।