Exodus 23:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मलाई पशु-बलि चढाएको रगतसँग खमिरे रोटी नचढाउनू। यी चाडहरूमा बलि चढाएका पशुहरूको बोसो भोलिपल्ट बिहानसम्म रहन नदिनू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मलाई चढ़ाउने बलिको रगत खमिरको रोटीसँग नचढ़ाओ। मेरो निम्ति चाड़मा चढ़ाउने बलिको बोसो बिहानसम्म रहन नदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूले मलाई बलिदानको रगतसित खमिर भएको कुनै पनि कुरा नचढाउनू। “मेरा चाडको बलिको बोसोहरू बिहानसम्म रहन नदिनू।
Nepali ERV (पवित्र बाइबल)
“जब तिमीले पशु मारेर त्यसको रगत बलि चढाउँछौ खमीर मिसाएको रोटी चढाउनु हुँदैन। अनि त्यो बलि चढाएको पशुको मासु खान्छौ भने त्यो एकै दिनमा खाई सक्नु पर्छ। अर्को दिनको निम्ति मासु नराख।