Exodus 23:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिम्रा शत्रुहरूलाई आतङ्कमा पार्नेछु। तिमीहरू अगाडि बढ्दैजाँदा हित्ती, कनानी, हिव्‍वीहरूलाई म धपाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका अगिअगि अरिङ्गाल पठाउनेछु, र त्‍यसले हिव्‍वी, कनानी र हित्तीहरूलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूका बाटोदेखि धपाउनको निम्ति तिमीहरूका अगि-अगि अरिङ्गाल पठाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूको अघि ठूलो सकंट पठाउनेछु र यसले हिव्वी, कनानी र हित्ती मानिसहरूलाई तिमीहरूबाट टाढा भगाउनेछ।