Exodus 23:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गरीब भनेर मुद्दामा त्‍यसको पक्ष नलेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीब भनेर उसको मुद्दामा पनपक्ष नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि गरिब भन्दैमा मुद्दामा त्यसलाई पक्षपात नगर्नू।
Nepali ERV (पवित्र बाइबल)
“मुद्दा मामला लागेको मानिसहरूलाई गरीब भए पनि सहयोग नगर।