Exodus 23:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूरा देश कब्जा गर्न तिमीहरूको सङ्ख्या नपुगेसम्म म तिनीहरूलाई अलिअलि गरी धपाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू बढ़ेर त्यो देश आफ्नो अधिकारमा नपारुञ्जेल अलि-अलि गरेर म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरू संख्यामा बढेर देशमाथि अधिकार गर्न सक्ने नभएसम्म तिनीहरूलाई तिमीहरूकै सामु अलि-अलि गर्दै धपाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
जबसम्म तिमीहरूको जनसंख्या प्रचूर मात्रमा बढेर यो भूमि भरिदैन म तिनीहरूलाई बिस्तारै निकाल्नेछु।