Exodus 23:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूसँग वा तिनीहरूका देवताहरूसित तिमीहरूले कुनै कुरामा मेलमिलाप नगर्नू।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले उनीहरू र उनीहरूका देवताहरूसँग करार नबाँध्‍नू।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूसित र तिनीहरूका देवी-देवताहरूसित करार नबाँध्नू।
Nepali ERV (पवित्र बाइबल)
तिमीले ती मानिसहरू अथवा तिनीहरूका देवी-देवताहरूसित कुनै करार गर्नु हुँदैन।