Exodus 23:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“तिमीहरूले शत्रुको गाई वा गधालाई खुला दगुरेको देख्‍यौ भने त्‍यो पक्रेर त्‍यसकहाँ पुराइदेओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरूले आफ्‍नो शत्रुको गोरु वा गधा बिच्‍केर जाँदैगरेको देख्‍यौ भने, त्‍यसलाई फर्काएर फेरि त्‍यसकहाँ ल्‍याइदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरूका शत्रुका गोरु अथवा गधा फुस्केको देख्यौ भने त्यसलाई उसकहाँ लगिदिनू।
Nepali ERV (पवित्र बाइबल)
“यदि तिमीले तिम्रो शत्रुको हराएको गोरू अथवा गधा भेटायौ भने उसको पशु उसलाई नै फर्काई देऊ।