Exodus 24:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले इस्राएलका परमेश्‍वरको दर्शन गरे। उहाँको चरणमुनि नीरले छापेको आकाशजस्‍तो नीलो बाटो थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र इस्राएलका परमेश्‍वरलाई देखे। उहाँका खुट्टामुनि नीरले छापेको, आकाशजस्‍तै सफा भएको पेटीजस्‍तो थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे। उहाँको खुट्टामुनि निलो आकाशझैँ सफा नीलमणि थियो।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरूले इस्राएलका परमेश्वरलाई केही चीजमाथि जो आकाश जस्तो स्वच्छ नीलम देखियो उभिरहनु भएको देखे।