Exodus 24:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा र उनका सहायक यहोशू तयार भए र मोशा पवित्र पर्वत उक्‍लन लागे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्‍वरको पर्वतमा गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब मोशा र तिनका सेवक यहोशू उठेर परमेश्‍वरको पर्वतमा गए।
Nepali ERV (पवित्र बाइबल)
यसकारण मोशा र उसका सहायक यहोशू उठे अनि मोशा परमेश्वरको पर्वतमाथि चढे।