Exodus 24:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा सीनै पर्वतमाथि गए र बादलले पर्वतलाई ढाक्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मोशा पर्वतमा उक्ले र बादलले पर्वतलाई ढाकिराख्यो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब मोशा उक्लेर पर्वतमाथि गए, तब बादलले त्यस पर्वतलाई ढाक्यो।
Nepali ERV (पवित्र बाइबल)
तब मोशा पर्वतमाथि गए, र पर्वत बादलले ढाकेको थियो।