Exodus 24:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उनले युवाहरूलाई पठाए र तिनीहरूले परमप्रभुकहाँ होम-बलि चढाए र केही साँढेहरू मेलबलि चढाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनले इस्राएलका जवानहरूलाई पठाए, र तिनीहरूले परमप्रभुको निम्‍ति होमबलि र साँढ़ेहरूको मेलबलि चढ़ाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले जवान इस्राएली मानिसहरूलाई पठाए, र तिनीहरूले याहवेहका निम्ति होमबलि चढाए, र मेलबलिको रूपमा जवान बहरहरू बलिदान गरे।
Nepali ERV (पवित्र बाइबल)
तब मोशाले केही इस्राएली युवकहरूलाई बलिहरू चढाउन पठाए। ती मानिसहरूले परमप्रभुलाई होमबलि र मेलबलिको रूपमा गोरूहरू चढाए।