Exodus 24:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पशुहरूका आधा रगत मोशाले भाँडामा हाले र आधाचाहिँ वेदीमा छरिदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मोशाले आधा रगत लिएर कचौरामा हाले, र आधा रगतचाहिँ वेदीमा छर्के।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मोशाले आधा रगत लिएर कचौराहरूमा हाले र अर्को आधा भागचाहिँ वेदीमाथि छर्किदिए।
Nepali ERV (पवित्र बाइबल)
मोशाले बलिको आधा रगत जोगाएर कचौरामा राखे। र आधा वेदीमाथि छर्किए।