Exodus 24:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा, हारून, नादाब, अबीहू र सत्तरी जना इस्राएलका अगुवाहरू पर्वतमाथि गए र
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसपछि मोशा, हारून, नादाब, अबीहू र इस्राएलका धर्म-गुरुहरूमध्ये सत्तरी जना माथि उक्ले,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मोशा, हारून, नादाब, अबीहू, र इस्राएलका सत्तरी प्रधानहरू माथि उक्लेर गए;
Nepali ERV (पवित्र बाइबल)
तब मोशा, हारून, नादाब, अबीहू र 70 जना इस्राएलका बूढा-प्रधानहरू पर्वतमा चढे।