Exodus 25:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बबुल काठको एउटा सन्‍दुक बनाउनू। त्‍यो ११० सेन्‍टिमिटर लामो, ६६ सेन्‍टिमिटर चौडा र ६६ सेन्‍टिमिटर उचाइको होस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरूले बबुल काठको एउटा सन्‍दूक बनाऊन्‌। त्‍यसको लमाइ दुई हात आधा, चौड़ाइ एक हात आधा र उचाइ एक हात आधाको होस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले बबुल काठको साढे दुई क्यूबिट लामो, साढे एक क्यूबिट चौडा र साढे एक क्यूबिट अग्लो सन्दुक बनाऊन्।
Nepali ERV (पवित्र बाइबल)
“बबुल काठको एउटा सन्दूक बनाऊ। यो पवित्र सन्दूक दुइ हात आधा लामो अनि एक हात आधा चौंडाइ र एक हात आधा उचाइँको हुनुपर्छ।